जर्मन र अर्जेंटीना बिश्वो कप फुटबॉल २०१४ को उपाधि को लगी सोमबार बिहना ४ बजे (जापानी समय ) बिड़ंने भएको छ | बिगत १ महीना देखि बिश्वो को ध्यान आकर्षण गर्न सफल यस खेल ले टी.वी मा मात्र होईना , अहिले लाखौ फुटबॉल प्रेम र दर्सक हरु ब्राज़ील को मरकना स्टेडियम तीर आकर्षित गरिरहेको छ |
तर होस गर्नुस ! अहिले सम्म टिकट नलिएका दर्शक हरुले भने टिकट को दाम परेको मुळ्ये भन्दा २० गुंडा बढ़ी तिर्नु पर्ला | फाइनल गेम को टिकट अहिले सेकेंडरी मार्किट मा पुर्ण बिक्री को लगी खुलिएको छ जसको मूल्य $५,००० - $२०,००० को हार्हारीमा आउदछ|
बिश्वो को केहि ऑनलाइन वेबिस्ते (इ-बे ) ले फाइनल टिकट को मूल्य १२,००० हजार तोकेकोछ|
इस्मरण रहोस की यी टिकट का मूल्य फीफा ले $४४०-$९९० को हार्हारीमा राखेको थियो|
बिरस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Thursday, July 10, 2014
बिश्वो कप फुटबॉल २०१४ को फाइनल गेम को टिके सेकेंडरी मार्किट मा $५,००० देखि $२०,००० सम्म निर्धारित...
Labels:
argentina vs german,
argentina vs german 2014,
Sport,
sports,
sports.,
ticket price of world cup
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment