कब्डडी फिल्म जापान विशेष प्रर्दशनीको पहिलो प्रर्दशन सफलताका साथ प्रर्दशन भएको छ ।कबड्डी फ्लिम को धेरै साथीहरूले दोस्रो प्रर्दशनीको माग गर्नु भएकोले आयोजक ले फेरी यही आउदो १३ जुलाई, साँझ ६ बजे आइतबार मेगुरो कुमिन सेन्टरमा कबड्डीको दोस्रो प्रर्दशनी गर्ने भएको छ ।
सम्पर्क:
अन्जु: 07013253415
अनिल: 08012080800
बिक्रम: 08035754061
मिति ः १३ जुलाई, ६ बजे
समय ः साँझ ६ बजे
टिकट: ¥2500 ( िबद्यार्थी: ¥2000 )
स्थान ः मेगुरो कुमनी सेन्टर (0337111135)
१ सो मात्र भएको ले आफ्नो सीट समयमा नै सुरछित गर्नु होला | आशा छ तपाईहरुको उच्च सहभागीताको बीचमा कबड्डीको दोस्रो प्रर्दशन पनि सफल हुनेछ।
समय अभावको कारण औपचारीक कार्यक्रम गरिने छैन।(कबड्डी जापान प्रर्दशन युनिट)
Pictorial from Kabaddi- Nepali movie 1st screening in Japan
Thursday, July 3, 2014
१३ जुलाई, साँझ ६ बजे आइतबार मेगुरो कुमिन सेन्टरमा कबड्डीको दोस्रो प्रर्दशनी हुने |
Labels:
event,
kabaddi nepai movie,
kabaddi screening in japan,
nepali -movie kabddi review from japan,
nepali page 3,
page 3,
page3
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment