Sunday, March 30, 2014

जापनमा थकालीहरुको परम्परागत खेल ताराखेल सम्पन्न

आज मार्च ३० तारिकका दिन टोक्योमा थकाली सेवा समिति समाज जापान द्वारा आयोजना गरिएको अन्तरचन ताराखेल(आर्चरी ) प्रतियोगिता भव्यताका साथ संम्पन भयो थसेस जापान २४औ बर्षमा प्रवेश गरेको   शुभ अबसर तथा थसेस जापानको १२ औ अधिवेसनको निमित्त नेपालबाट पाल्नु  भएका थसेस केन्द्र नेपालका अध्यक्ष तथा सम्मानिय बरिष्ठ व्यक्तित्व श्री खगेन्द्र भट्टचन ज्युको आतिथ्यमा सम्पन्न गरियको थियो I उक्त प्रतियोगितामा शेरचन टोलि प्रथम भट्टचन,गौचन र तुलाचन क्रमश दोस्रो तेस्रो र अन्तिम भए I 


Saturday, March 29, 2014

धुम ४ मा सल्लु भाई

    जोन अब्राहम, रितिक रोशन र अमिर खान जस्ता सुपरहिट स्टारले धूम फिल्ममा गरेको धमाका पछि अबको पालो सलमान खानको हुने बताइएको छ।खवर अनुसार तीनजना धुरन्धर हस्तीपछि अब ‘धूम फोर’ मा गियर दबाउन सलमान खान आउने भएका छन्। 
   Ppएक अंग्रेजी वेबसाइटमा प्रकाशीत समाचार अनुसार यश राजले ‘धूम फोर’ फिल्म बनाउने सोचमा ठूलै प्लानिङ्ग गर्दैछन् र सवै कुरा मिलेको खण्डमा ‘धूम फोर’को भिलेनको भुमिकामा सलमान खान हुने बताइएको छ। यद्यपी हीरोईनको नाम तय नभएता पनि कट्रीना कैफ नै सलमानको जोडीमा हुन सक्ने बताइएको छ। 

उक्त फिल्ममा सलमान खानको नाम भने जोरो राखिने भनियता पनि सलमानले अहिले सम्म यस विषयमा मुख खोलिसकेका छैनन्।यस फिल्ममा सलमानको नौलो अवतार देख्न पाइने उक्त साइटले जनाएको छ। 

Season of Cherry Blossoms in Japan

   Japan’s weather agency has a good indicator when spring season has already come – it’s when the Cherry Blossoms start to show. For two weeks after the blossoms come out, many of Japan’s parks, temples, schools and streets will be covered in pink and white as the blossoms form a picturesque canopy that draws tourists and residents alike.

     Many forecasters stayed at the Yasukuni Shrine in Tokyo to wait for the first blossoms to appear there. An official from the Japan Metereological Agency noted that the first blossoms appeared at the usual time. “Cherry blossom is a good gauge to let us know that spring is here,” said an official from the weather agency.


     Cherry blossoms are an integral part of Japanese culture. The blossom, which is very delicate, lasts only for a week or so. The transient nature of the flower is treasured by the Japanese as a reminder of how fragile life is. As the first blossoms begin to appear in Tokyo, they will be in full bloom after a week’s time. Many anticipate the transition into full bloom of the blossoms as regular parks become huge picnic areas for families and friends. With some taking advantage of the shade it gives to have rowdy, oftentimes alcohol-accompanied parties that lasts for hours. While the western part of Japan has already began seeing the cherry blossoms bloom, the northern region won’t see their flowers until late May.


जापान द्वारा आपातकालीन समय अगि नै ईमेल द्वारा सचेत गराइने |

जापानी आगो र विपद् व्यवस्थापन एजेन्सीद्वारा , मङ्गलबार बाट  लागू  हुने गरी,मोबाइल फोनहरु बाट स्वत इमेल द्वारा कुनै पनि बैलिस्टिक मिसाइल प्रक्षेपण, प्रमुख ठूलो आक्रमण र अन्य आकस्मिकता मा सचेतक पठाउन  एक प्रणाली लागू गरिने छ ..

Friday, March 28, 2014

Japan's Business And Economy

   The seasonally adjusted unemployment rate in February fell 0.1 point from the previous month to 3.6 percent, the lowest since July 2007, the Internal Affairs and Communications Ministry said Friday.

    It was the first improvement in two months, but the number of new job offers nationwide, a leading indicator of employment, sagged 2.9 percent to 840,000.

    Separately, the Health, Labor and Welfare Ministry said the ratio of job openings to job-seekers in February edged up 0.01 point at 1.05 after seasonal adjustment, rising for the 15th consecutive month and marking its highest level in 6½ years.

   Reflecting the economic rebound and last-minute demand before the first stage of the consumption tax hike in April, “the balance of supply and demand has considerably tightened” in the labor market, an internal affairs ministry official said.

  In February, both people looking for jobs and job openings declined. A labor ministry official said the falls were apparently caused by the heavy snowy weather that month .The internal affairs ministry said the number of people at work rose 130,000 from the previous month to 63.32 million, while the ranks of the jobless fell 90,000 to 2.33 million.

 The jobless rate for people aged 15 to 24 meanwhile fell 0.7 point to 5.8 percent.The jobs-to-seekers ratio represents the number of effective job offers per person seeking jobs. New job offers rose from the manufacturing and service industries, including temporary staffing agencies, but fell among education service providers.

The ratio was highest at 1.53 in Aichi Prefecture and lowest in Okinawa at 0.62.

Thursday, March 27, 2014

Nepalese warriors are third-class soldiers.

The only surviving Gurkha to hold the Victoria Cross, Britain’s highest military honor, told lawmakers he was “shocked” that the Nepalese warriors are being treated as “third-class soldiers.”

Capt. Rambahadur Limbu, 74, spoke Wednesday to an inquiry examining Gurkhas’ welfare grievances, including appeals for equal pay, pension and facilities as their comrades in the British Army.

“Where is the debt of honor that this country owes to the Gurkhas?” he asked.

Criminal Charges Were Filed Against Foreigners in Japan

TOKYO —

The National Police Agency said Thursday that the number of foreigners arrested on suspicion of committing crimes totaled 9,884 in 2013, an increase of 8% over 2012, and the first increase in nine years.

According to NPA figures, criminal charges were filed against foreigners in 15,419 cases, NTV reported. Of the 9,884 arrests, Chinese accounted for the most with 4,047, followed by Vietnamese (1,118) and South Koreans (936).

The NPA also noted that in the case of Vietnamese offenders, shoplifting was the main offense, with charges being filed in 549 cases last year, NTV reported.

The figures do not includes arrests of foreigners with permanent residency status and members of the U.S. military stationed in Japan.

Wednesday, March 26, 2014

रास्ट्रिय क्रिकेट टिमका प्रतेक खेलाडीलाई २० हजार देखि ३० हजार सम्मको मासिकपारिश्रमिकको प्रस्ताब : दासानायेके

 एसोसियट राष्ट्रमा नेपाललाई शीर्ष स्थानमा पुर्याउने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले बुधबार नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो दुईवर्षे कार्य योजना बुझाएका छन्। दासानायकेले बुधबार क्यानडा प्रस्थान गर्नुअघि क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) दुबैलाई आफ्नो कार्ययोजना बुझाएका हुन्।
        'नेपाललाई एसोसियट राष्ट्रमा अब्बल बनाउने मेरो लक्ष्य हो। मैले नेपाललाई आगामी विश्वकपमा छनोट गराउनुलाई पनि आफ्नो प्राथमिकतामा राखेको छु', दासानायकेले भने। उनले नेपाललाई टीट्वान्टी राष्ट्रको मान्यता दिन औपचारिक पहलका लागि क्यानले पहल गर्नुपर्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समावेश गरेका छन्।

बंगलादेशमा जारी टीट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानले सोमबार मात्र दासानायकेको कार्यकाल एक वर्ष लम्ब्याएको थियो। त्यसको दुई दिनपछि नै दासानायकेले राखेपका सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुरेल, क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा लगायतको उपस्थितिमा राखेपको हलमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। उनले क्यानकै सुझावका आगामी दुई वर्षमा क्रिकेटमा गर्नुपर्ने आवश्यक सुधारका विषय समेटेर कार्यक्रम तय गरेका हुन्।

दासानायकेले सन् २०१४ र सन २०१५ का लागि छुट्टाछुट्टै कार्यक्रम प्रस्तुत गरेका छन्। प्रशिक्षक दासानायकेले आफ्नो पहिलो एजेन्डामा राष्ट्रिय क्रिकेटरको मासिक आम्दानीलाई ठाउँ दिएका छन्। उनले राष्ट्रिय टोलीका १८ खेलाडीलाई तीन भागमा विभाजन गरेर उनले कम्तीमा २० हजारदेखि ३० हजार रुपैयाँसम्म मासिक पारिश्रमिकको प्रस्ताव राखेका छन्। हाल राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई क्यानले १०/१० हजार रुपैयाँ मासिक तलब दिँदै आएको छ।

सन् २०१४ को योजनामा एसीसी प्रिमियर कपको उपाधि जित्नु, एसियन गेम्सको फाइनलमा पुग्नु, एसीसी दुई दिवसीय च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्नु र एसीसी टीट्वान्टी छनोट चरणको उपाधि जित्नेलगायतका विषय समेटिएका छन्। एसीसीले इलाइट कपलाई यसपटकदेखि प्रिमियर लिगमा परिवर्तन गरेको छ। मलेसियाको क्वालालम्पुरमा आगामी अप्रिलको अन्त्यमा हुने प्रिमियर लिगमा ६ राष्ट्र सम्मिलित हुनेछन्। शीर्ष चारमा आउने टोलीले वर्षको अन्त्यमा हुने दुईदिवसीय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी उनको सन् २०१५ को योजनामा विश्व टीट्वान्टी छनोट चरणको फाइनलमा पुग्नु, एसीसीका सबै प्रतियोगिता जित्नु र आइसीसी वल्र्ड क्रिकेट डिभिजन दुईको उपाधि जित्नु लगायतका छन्। उनले डिभिजन दुई नेपालले आयोजन गर्न सके खेलाडी र राष्ट्र दुबैका लागि राम्रो हुने भएकाले त्यसका लागि पहल सुरु गर्न सुझाउ दिएका छन्।

उनले आफ्नो कार्य योजनामा खेलाडी उत्पादन, नेपाली क्रिकेटरलाई विदेशी लिगको अवसर, उमेर समूह र महिला क्रिकेटका लागि छुट्टाछुट्टै योजना बनाएर बुझाएका छन्। क्यानले दासानायकेको एजेन्डालाई बैठकमा प्रस्तुत गरेर सोहीअनुसार अघि बढ्ने निर्णय गर्ने जनाएको छ।


Tuesday, March 25, 2014

Missing Plane MH370: Angry families march on Malaysian Embassy in Beijing.

More than 300 relatives and friends of missing Flight MH370 passengers marched to the Malaysian Embassy in Beijing Tuesday to express their anger and frustration with Malaysian authorities.
After, one day of the heart rendering messages sent to the Concerned families by Malaysian Airlines .People  carried signs with messages of frustration and grief in front of the Malaysian embassy in Beijing.  Probably, the message sent by the Malaysian airlines had affected the hope that was still alive somewhere in the corner of the heart of the thousands of people that are directly or indirectly related to the "Missing Plane MH370".


अस्ट्रेलिया द्वारा २ हजार नेपाली बिद्दार्थिको भिसा प्रक्रिया स्थगित

  उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको गलत ऋणको कागजात बनाएको भन्दै नयाँ दिल्ली स्थित अस्ट्रेलियाली दूतावासले करिब २ हजार नेपाली विद्यार्थीको प्रवेशाज्ञा आवेदन प्रक्रिया स्थगित गरेको छ ।

नयाँ दिल्लीस्थित दूतावासले अस्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ती विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पक्रिया रद्ध गर्न समेत पत्राचार गरेको छ । अस्ट्रेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया शुरु गरेका थिए ।नेपालमा रहेका बैंकले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अस्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्ध गर्ने तयारी गरेको छ । दूतावासको तथ्यांकअनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अध्ययन भइरहेको छ ।

map-australiaनेपालबाट अस्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचो लागेसँगै बैंकले समेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतले बताएको छ।

बैंकको विषयमा शंका बढेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो । दूतावासले नविल, एसबीआईलगायत बैंकबाट मात्र कागजात तयार गर्न आग्रह गरेको छ ।

Monday, March 24, 2014

Flight 370:Missing Malaysian flight concluded "all lives lost".

Malaysia's prime minister has announced that missing flight MH370 crashed in the southern Indian Ocean.It is confirmed that the Malaysia Airlines had told the families of the 239 people on board and sent text to the concerned family members that " it had to be assumed "beyond reasonable doubt" that the plane was lost and there were no survivors."
Flight MH370 disappeared after taking off on 8 March from Kuala Lumpur.The announcement by PM Najib Razak, at a late-night news conference, came on the fifth day of an international search effort in the southern Indian Ocean.



VISITING THE GREAT BUDDHA OF GIFU

Many of you have probably heard of the Great Buddha (Daibutsu) of Kamakura and Todai-ji in Nara, but did you know that there is a third Great Buddha in Japan? 

Called the Gifu Shohoji Daibutsu (Great Buddha of Gifu) it can be found in Gifu City, Gifu Prefecture and is truly impressive. Located a short distance from Gifu Park, the Great Buddha is housed in the Hall of the Great Buddha at Shoho-ji Temple. The hall stands out in the distance with its high roof and unique design. The architecture of the building has a mixture of Chinese and Japanese influences.

The Great Buddha was conceived by the then head priest of Kinpouzan Shoho-ji Temple, Ichyuu in around 1790. Ichyuu admired the Great Buddha of Todai-ji Temple in Nara, and wanted to build a large image of Shaka Nyorai (Great Buddha) in hope of appeasing the gods and averting earthquakes and famines. Ichyuu unfortunately died in 1815 before its completion, but it was completed by his successor in 1832. The Great Buddha took a total of 38 years to construct and is one of the Great Buddha structures in Japan, along with the ones mentioned earlier in Kamakura and Nara.

The Great Buddha of Gifu is very unique due to its method of construction. A central pillar of 1.8 meters in circumference was used made from ginkgo tree wood. The shape of the Buddha was formed using bamboo lattices, which were then covered in clay to add shape and form a mould. Buddhist scriptures were added to the clay, kind of like a paper mache. The head priest, Ichyuu spent years travelling around Japan gathering the scriptures.

The scriptures were then covered in lacquer and gold leaf to complete the appearance. It is the largest statue in Japan constructed by this method, and has been given the nickname “Basket Buddha”, due to the bamboo framework used in its construction, which resemble a basket. Inside the Great Buddha is a statue of Yakushi Nyorai, the Buddha of Medicine.

The north and south walls of the hall are lined with 500 statues of Buddha’s disciples. Each one is distinctively unique and has a different expression, clothing and pose. No two are alike and I easily spent a good amount of time checking them all out, as they were that interesting! Above the statues are some fascinating dioramic paintings.

At the entrance of the hall is a wooden statue of Yakushi Nyorai, the Medicine Buddha. Legend has it that the statue can cure any aliment. Simply rub the part of the Buddha that is causing you pain and you will obtain relief. Having a broken ring finger, I naturally had to rub the Buddha’s right ring finger in hope that it would help. I did after all have a good reason for visiting this place, right?

The Great Buddha is certainly lucky that is for sure, or maybe it was Buddha’s divine power as it has managed to survive a major earthquake that levelled the city, as well as the devastating air raids of World War 2 that flattened the whole area. Today it remains an icon of the city and a must see sight in Central Japan.

The Measurements of the Great Buddha of Gifu
Height of Statue: 13.7 meters
Length of Face: 3.63 meters
Width of Eyes: 0.66 meters
Length of Ears: 2.12 meters
Width of Ears: 1.31 meters
Height of Nose: 0.36 meters

Information:
Open: 9:00 am to 5:00 pm
Admission: 200 yen for adults, 100 yen for children
Address: 8 Daibutsu-cho, Gifu City, Gifu Prefecture
TEL: 058-264-2760
Parking: Available

Access: From JR Gifu Station or Meitetsu Gifu Station take a bus heading to Gifu Park. I recommend the N80, N32 or N86 buses. Gifu Daibutsu is a short walk from the Gifu Park (岐阜公園) bus stop.


पोर्नस्टार लियोन नेपाल किन आइन् ?

 

 पोर्नस्टार सन्नी लियोन नेपाल आउने भएपछि सामाजिक संजालहरु उनको बारेमा विभिन्न टिप्पणीहरुले पोतिन थाले ।  उनी नेपाल आउने हुन् कि होइनन् भन्ने जिज्ञासा मेट्न केही घण्टा भित्रै उनी नेपाल ओर्लिइन् ।

बलिउड हिरोइन भन्दा पनि पोर्नस्टार गर्लका रुपमा चर्चित उनी बलिउडमा अभिनय थालेको धेरै भएको छैन । यि हट गर्लका बारेमा विभिन्न अनलाइन संचारहरुमा पनि छिन भरमा रंगियो । जिस्म -२ बाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो फिल्म गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो फिल्मले सन्तोष जनक व्यापर नगरे पनि रागिनी एमएमएस ले हलहरुलाई केही 'पिकअप' दिइरहेको छ ?आइतबार लियोनको अफिसियल पेज  ट्वीटरबाट उनी नेपाल आउँदै गरेको खुलाएकी थिइन् । लियोन नेपाल आउँदै गरेकी भए पनि किन आउन लागेकी हुन् । सर्वत्र चासोको रुपमा हेरिएको थियो ।

      नेपालको एक व्यापारिक संस्था  इनटरपे्रर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन लियोन नेपाल आएकी हुन् ।  यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पति  ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसायमा आवद्ध छन् ।

      लियोन र उनका पति सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ । लियोनले ईन्स्ट़ाग्राममा  फोटो पोष्ट गरि एस्तो भनिन  love it here in Nepal !!so relaxing and enlightening to learn about this culture and city "


सन्नी लिओन नेपालमा

बलिउड अभिनेत्री सन्नी लिओन नेपाल आएकी छन्। भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी आइतबार काठमाडौं आइपुगेकी हुन्।

     उनी मुम्बईबाट जेट एयरवेजको ९ डब्लू २२६ नम्बरको विमानबाट अपराह्न १ बजेर ९ मिनेट जाँदा पति डेनियल वेबरसँगै काठमाडौं ओर्लेकी हुन्। काठमाडौंमा ओर्लिए पछि उनले विमानस्थलको कमर्सियल इम्पोर्टेन्ट पर्सन (सीआईपी) कक्षमा केही व्यक्तिहरूसँग फोटो खिचाएकी थिइन्। उनी राजधानीको सोल्टी होटेलमा बसेको बताइएको छ।

सन्नी र उनका पति डानियल वेबरले आइतबार बिहान नेपाल आउँदै गरेको ट्विट गरेका थिए। सन्नीले ट्विट गरेकी छन्, 'मर्निङ एभ्रिवन !! ह्याप्पी सन्डे ! अफ टु नेपाल टुडे ! लुकिङ फरवार्ड टु अ लिटिल बिट अफ वर्क एन्ड देन लिटिल बिट अफ रिल्याक्सेसन्।' उनीहरूले ट्विट गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा चुलिएको थियो।

सन्नीलाई लिन गोल्छा अर्गनाइजेसनका निर्देशक हेमन्त गोल्छा विमानस्थलको सीआईपी कक्ष पुगेका थिए तर सन्नीको भ्रमण कार्यक्रमबारे आफूलाई केही थाहा नभएको उनले बताए। 'भारतमा रहेका मेरा साथीहरूको आग्रहमा उहाँलाई रिसिभ गर्न गएको हुँ, थप कुरा मलाई थाहा छैन', उनले भने।

उनी अभिनीत बलिउड चलचित्र 'रागिनी एमएमएस टु' अहिले नेपालमा पनि प्रदर्शन भइरहेको छ। सन्नीले चलचित्र वितरक कम्पनी दर्शना आर्टस्का प्रमुख कार्यकारी अधिकृत सुरेशदर्पण पोखरेलले सन्नीसँग पत्रकारहरूको भेट गराउन प्रयास भइरहेको बताए। 'चलचित्र निर्माण कम्पनी बालाजी फिल्मस्सँग कुरा गरेर पब्लिसिटीको लागि सन्नीको पत्रकार भेटघाट गराउने प्रयास भइरहेको छ', उनले भने।

टेलिभिजन रियालिटी शो बिग बोसको 'बिग बोस' मा पोर्न स्टारको हैसियतमा प्रवेश पाएकी सन्नीले त्यसयता बलिउडमै व्यस्त छिन्। उनले जिस्म २, सुटआउट एट वाडला चलचित्रमा अभिनय गरेकी छन्।

Sunday, March 23, 2014

पुन ईंन्धन बिना पनि १०० वर्ष को लागि गुडन सक्ने कार - थोरियम कार

आफ्नो कार थोरियम द्वारा संचालित भयो  भने, तपाईं लाई अभ्क तेल हाल्नु आवश्यक कहिल्यै हुनेछैन । लेजर विद्युत प्रणाली  कम्पनी ले एक थोरियम संचालित कार इन्जिन को लागि एक अवधारणा सृष्टि गरे को छ ।जसको बिकाश भएमा अर्थात एक्सपेरिमेंट पूर्ण रुपले सफल भएमा,त्यस कंपनी ले यस्तो वाहन को निर्माण गर्ने छ जून ७ ग्राम थोरियम ले १०० बर्षा भन्दा बड़ी को लामो समय सम्म पूर्ण ईंधन हाल्नु नरपने जानकारी आफनो डाक्यूमेंट्री मा देखाइएको छ |

एन्फा नेपाल द्वारा नेपाली रास्ट्रिय फूटबल टीम को बिदाई

एन्फा नेपाल द्वारा नेपाली रास्ट्रिय फूटबल टीम को बिदाई कार्यक्रम संम्पन्न भएको छ| दोहा कतार मा येही मार्च २५ मा हुन्न गैरहेको फ्रेण्डली खेल मा नेपाली टीम ले यमन संग भिड़ने छ |
नेपाली टीम स्क्वाड 
गोल कीपर : किरण चेम्जोङ,रितेश थापा ,बिशाल श्रेस्थ
 डिफेन्स :सागर थापा ,संदीप राइ, रोहित चाँद ,सबिंद्र श्रेस्थ ,बिजय धिमाल,राबिन श्रेस्थ
 मिड फील्डर : भोला सिलवाल ,राजू तमांग ,बिक्रम लामा ,जगजीत श्रेस्थ,सुजल श्रेस्थ :
फॉरवर्ड : संतोष सहखाला ,अनिल गुरुंग ,दीपक राइ ,अशीम जुंग कार्की ,करना लिम्बु ,जमनु राइ

Saturday, March 22, 2014

जापानमा मार्फाली थकालीले आफ्नो महान चाड तेरेमी भव्यताका साथ मनाए

अघिल्लो बर्षहरु झै यो बर्ष पनि मार्फाली थकालीहरुको महान चाड तेरेमी(फागु पुर्णिमा)ले सबैको घरमा पाईला टेक्यो I पुर्खेउली गाउँ मार्फा भए पनि अहिले नेपालको विभिन्न स्थानमा बसोबास गर्ने मार्फाली थकालीहरुले आ आफ्नो ठाउँमा भव्यताका साथ तेरेमी मनाए I  नेपालमा घर परिवार भव्यताका साथ मनाउदै गरेको खबर सुनेर मन तेसै नरमाइलो (बिदेशमा सब भन्दा नरमाइलो लाग्ने नै यस्तो चाड पर्ब आउदा हो सायद)मानिरहेको जापानमा बसोबास गर्ने मार्फालीहरुले गएको साता मार्च १६ तारिकका दिन तेरेमी चाड भेटघाट गरि मनाय I 
   प्रविन हिराचन(A) तथा सर्बिना लालचन(हिराचन) को संयोजकत्वमा टोक्योमा मार्फाली थकाली समाजको सानो भेटघाट अर्थात् तेरेमी मनाउने कार्यक्रमको आयोजना गरिएको थियो I तेरेमी मनाउन करिब ४० को हाराहारीमा मर्फालिहरु कार्यक्रम स्थल पुगेका थिए Iकामको शिलशिलामा र अध्धयनको शिलशिलामा जापानमा भएका बिशेष गरि टोक्यो र टोक्यो आस  पास भएका मार्फाली थकालीहरु कार्यक्रम
स्थलमा साँझ ७ बजे तिर जम्मा भए सबैजना धेरै पछि आफ्नो साथीभाई आफन्त भेट्न पाउदा निकै खुशी देखिन्थे 
भने कतिपय चै नया मित्र र नया आफन्त भेटेकोमा दङ्ग पर्दै थिए किन भने जापानमा धेरै बर्षको अन्तरालमा मार्फाली थकालीहरु यसरि जमघट भएका थिए I 
चाडबाडको बेलामा यसरि भेटघाट हुन पायकोमा एकदम खुशी लाग्यो भन्दै सबैजना तेरेमिको शुभकामना आदान प्रदान गर्दै कार्यकम शुभारम्भ गरियको थियो कार्यक्रममा आ-आफ्नो सुख दुखका गफ देखि आफ्नो पुर्खेउली गाउँ मार्फाको बिकाशका कुराहरु आफ्नो मार्फाली थकाली समाजलाई अझै कसरि बलियो र समाजलाई कसरि माथि उठाउने कसरि आफ्नो सस्कृति को जगेर्ना भन्ने कुराको छलफल गरियको थियो साथ साथै सबैजनाले नाच गान गरि भरपुर मनोरंजन पनि लिएका थिए कार्यक्रमको बिचमा प्रविन हिराचन(B)ले आफ्नो वेबसाईट(नेपाली जापानिज डिसनरि ) को बारेमा जानकारी गराए जुन डिसनरिले जापानिज भाषामा कमजोर अर्थात् भर्खर जापान आएका र जापानिज सिक्न चाहने हरुको लागि एकदम उपयोगी हुने जानकारी गराए कार्यक्रममा बिङ्गो पनि खेलाईएको थियो कामको व्यस्तताले बिङ्गोको आवस्यक बस्तुहरु समिर ज्वारचनले ल्याउनमा अलि ढिलो गरे पनि सबै जना बिङ्गो खेल्नमा खुब रमाई रहेका थिए I कार्यक्रममा एक आपसमा माया साटासाट गरि तस्बिर लिनमा पनि ब्यस्त देखिन्थे यसरि करिब ३ घण्टा दिल खोलेर सबै जना रमाएका थिए अन्तमा यसरि बेला बेलामा भेटघाट गर्ने बाचाका साथ बिदाईको हात हल्लाउदै बिदा भए I 


Friday, March 21, 2014

Warm welcome for Nepali cricket team at Tribhuwan international airport,Kathmandu

Today,thousands of Nepali cricket fan gathered at Tribhuwan international airport to welcome the National cricket team of Nepal . Despite the fact that the team Nepal were unable to reach the second round of the T20 cricket World Cup held at the Bangladesh , Nepali fan were eager to welcome their national cricket team for their outstanding performance in T20 cricket World Cup. Team Nepal were able to grab 2 win and 1 loss in their group match .
Pictorial 



Monday, March 17, 2014

Nepal clashes with Bangladesh in their T20 world cup journey

Bangladesh will be the big challenge for Nepali team to enter the second round of T20 world cup journey,as Nepal will clash with Bangladesh in Zahur Ahmed Chowdhury Stadium, Chittagong,Bangladesh. Nepali team captain Paras Khadka states that "Bangladesh is a very tough team and we don`t take them as a challenge rather its an opportunity for us", he added "it`s not impossible to win but will not be that easy too".
Time schedule :
Bangladesh vs Nepal
1:30 p.m. GMT
Zahur Ahmed Chowdhury Stadium, Chittagong

Sunday, March 16, 2014

सुटिङ हुँदाहुँदै बिक्यो नम्रता र लाउरेको ‘ताण्डव’

हिजोआज नेपाली सिनेमाको विदेशी बजारमा उछाल छ । फिल्म रिलिज नहुँदै त बिक्न थालेकै थिए, झनै त्यसमाथि सुटिङ हुँदै गरेका फिल्ममाथि पनि ओभरसिजले आँखा लगाउन थालेको छ । गैरआवसिय नेपालीले अब लोकेसनबाटै फिल्म किन्न थालेका छन् । छायांकन भैरहेको सिनेमा ‘ताण्डव’को जापान राइट ४ लाखमा खरिद भएको छ । त्यहाँस्थित गैरआवसिय नेपाली निमा शेर्पाले यो ग्याङस्टर सिनेमाको प्रदर्शन र वितरण अधिकार खरिद गरेका हुन् । निर्माता कम्पनी स्म्यासिङ एप्पल प्रमुख मोहन डोटेलले सुटिङ हुँदै गरेको फिल्म किनिएको बताए । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरिरहेको यो सिनेमा यतिबेला भारत सीमावर्ती तराईका जिल्लाहरुमा छायांकन भैरहेको छ । अनुप बराल, नम्रता श्रेष्ठ र र्‍यापर लाउरे अभिनित फिल्म वर्ष २०१४ मा रिलिज हुने प्रतिक्षित नेपाली सिनेमा हो । फिल्मको जापान बिक्रीबारे डोटेलले अनलाइनखबरलाई भने, ‘अब लोकेसनबाटै फिल्म खरिद हुन थालेको छ जुन नेपाली सिनेमाकै लागि खुशिको कुरा हो । निर्माताको रुपमा यसले मलाई हौसला बढाएको छ ।’ लाउरे र नम्रताको केमेस्ट्रीको चर्चाबीच ताण्डवले चर्चा बटुलिरहेको छ ।

Nepal`s starts T20 world cup journey with a victory

Nepal won their first debut match of  Group 'A' match in ICC World Twenty20 Cup against Hong Kong by 80 runs.In the match played at the Zahur Ahmed Chowdhury Stadium in Chittagong of Bangladesh on Sunday evening, Nepal made 149runs in 20 overs at the cost of eight wickets. 
With  the given target of 150 run to Hongkong,  Nepal succeeded in restricting Hong Kong to 69 runs in 17 overs. Shakti Gauchan and Basant Regmi claimed three wickets each, and Paras Khadka and Sompal Kami each sent two Hong Kong batsmen down .Shakti Gauchan was awarded as  the Man of the Match. 

लोकप्रिय समाचार