Wednesday, December 3, 2014

जापानले क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न अंतरिक्षमा पठाए हायाबूसा २ नामांकरण गरिएको रकेट......

जापान एयरोस्पेस अन्वेषण एजेन्सी(जा सा ) द्वारा  क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न हिजो बुधबार पश्चिमी जापानको तनेगाशीमा अंतरिक्ष  केंद्र बाट हायाबूसा २ नामांकरण गरिएको  रकेट  अंतरिक्षमा पठाएको छ |
उक्त  रकेटले पृथ्वी देखि ३००  करोड किलोमिटर यात्रा गर्ने  छ |जापान एयरोस्पेस अन्वेषण एजेन्सी ले जनाए अनुसार हायाबूसा २  ले पानी र जैविक कुरा युक्त नमूना ल्याउनेमा पूर्ण आशावादी छन |
जापानले गरेको रकेट  प्रक्षेपण को वीडियो  तपाईहरु पनी हेर्नुहोस |

No comments:

Post a Comment

लोकप्रिय समाचार