Sunday, November 30, 2014

जापानी भाषामा "I LOVE YOU " (म तिमीलाई माया गर्छु) भन्ने ४७ विभिन्न तरिकाहरु ....


जापानमा "I LOVE YOU " (म तिमीलाई माया गर्छु ) अर्थात दाई सुकी अथवा आई शीतेरु भन्ने गरिएता पनी "I LOVE YOU "  भन्ने  तरीकाहरु निक्कै धेरै रहेछन | तलको वीडियोमा जापान को ४७ प्रान्तमा बोलिने बोलीको साथ  "I LOVE YOU "भन्ने तरीकाहरु देखिएको छ |
केहि मिनट को यो वीडियो तपाईहरु पनी समीक्षा गर्नुहोस |

No comments:

Post a Comment

लोकप्रिय समाचार