पश्चिमी देश बाट सुरु भएको यो नौलों अभियान अहिले एशिया महादेश मा पानी लहरै आएको छ र अहिले सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge) अहिले इंडिया को फिल्मी संसार बॉलीवुड मा पनि वायरल बन्दैछ |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन ले आफ्नो पिता श्री अमिताब बचन, शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |
Showing posts with label Ice Bucket Challenge. Show all posts

Thursday, August 21, 2014
Tuesday, August 19, 2014
सॉफ्ट बैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै).... ( Ice Bucket Challenge)...
जापान का प्रशिद्ध टेली कम्युनिकेशन सॉफ्ट बैंक का सीईओ मसयोषि सोन ले बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै , आफ्नो शिर बाट बर्फ को पानी खानउँदै |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS (Amyotrophic Lateral Sclerosis more often known as ALS or Lou Gherig’s Disease) एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

Labels:
Ice Bucket Challenge,
japan technology,
japan telecommunication,
japanese technology,
softbank
सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...
के तपाईले आजकल बरफले भरिएको बाल्टीन ख़ानएको वीडियो सामाजिक संजाल मा शेयर भएको देख्नु भएको छ | देख्नु भएको छ भने , यो एउटा वीडियो मात्र नभएर , चैरिटी डोनेशन उठाउने एउटा नया खेल हो भन्ने भुज्नुहोस्|
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |
वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |

Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...