Showing posts with label Magnificent Mary. Show all posts
Showing posts with label Magnificent Mary. Show all posts

Wednesday, October 1, 2014

एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर....

एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो  भारतीय  महिला बॉक्सर बनेकी छिन|

केहि महिना अगि मात्र आएको बॉलीवुडको चर्चित नायिका प्रियंका चोप्रा र नेपाली कलाकार सुनील थापाको फ्लिम मेरी कम जति चर्चा र सफलता बटुलेको थियो त्यतिनै चर्चा र सफलता सोहि फ्लिममा आधारित रियल लाइफको पात्र एम सी मेर्री कॉम ले पाएको छ |

५  पटक विश्व च्याम्पियन रहेका भारतीय बॉक्सकेरले "मेरी कॉम" ५१ तौल किलो समूह को  फाइनलमा  कजाखस्तान का "ज़्हैना शेकेरबेकोवा" लाई हराएका थिईन |

मेरी कॉम दुइ छोराका आम हुन भने ऊनी भारतका उत्तर पूर्वी राज्य को मणिपुर की हुन |  उनका समर्थनहरुले मॅग्निफिसिएंट मेरी पनि भने गर्दा छ | जीत सँगै उनको समर्थन हरुले  बिविन्न सामाजिक संजाल बाट बधाई दिएको थियो |
उनको जीवन कथा संग आधारित बॉलीवुड को निक्कै नै चर्चित यो फ्लिम "मेरी कॉम " को यो ट्रेलर हेर्नुहोस|

लोकप्रिय समाचार