Showing posts with label cell battery train in japan. Show all posts
Showing posts with label cell battery train in japan. Show all posts

Monday, November 3, 2014

रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा कागजको रेलमा १० यात्रुहरूले गरे दुई घण्टा सवार....

जापानमा गएको आइतबार रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा निर्मित कागजको रेलमा  १० यात्रुहरूले दुई घण्टामा ८ .५  किलोमिटर यात्रा गर्न सफल भएका छ्न्|
आकिता प्रन्तको ओडेटको कोसाका रेल रोड मा भएको सो  परीक्षण  पैनासोनिक कम्पनी को एवोल्ट अल्कालिने ब्याट्रीको विज्ञापन अभियानको एउटा भाग रहेको सो कम्पनीका प्रतिनिधिहरूले बताएका छ्न्|
 रेलमा  सवार यात्रु सँगै रेल को वजन  एक टन रहेको प्रतिनिधिहरूले बताएका छ्न्|

थप जानकारी भिडियोमा हेर्नुहोस् |

लोकप्रिय समाचार