यो हप्ता जापानको टोक्योमा रोबोट प्रदर्शन भयो |नर्सिङ केयरमा भविष्यको सम्भव बोकेका थुप्रै रोबोटहरु प्रद्रशन गरिएको थियो |जापान को बढ्दो वृद्ध जनसंख्या लाई मध्यानजर गरी यि नर्सिङ रोबोट को प्रदर्शन गरिएको थियो |
सो रोबोट प्रदशनमा संचार र टाढाको भिडियो अनुगमन देखि प्रकोप प्रतिक्रिया गर्न सक्ने सबै कुराको लागि नयाँ प्रविधि प्रदर्शन गरिएको थियो |
यि भविष्य को सम्भव बोकेका रोबोट हरु को झलक तपाईंहरु पनि भिडियो मा हेर्नुहोस् |
Showing posts with label human like robot.. Show all posts
Showing posts with label human like robot.. Show all posts
Thursday, October 16, 2014
Thursday, June 5, 2014
Softbank to sell "Human-like" robot by next year.
Softbank is one of the largest telecom operator in Japan, with rising competition in rival companies,softbank has unveiled it prototype "human-like" machine called Pepper.
Pepper is about 120 cm tall and weights about 28 kg.It uses an "emotional engine" and a cloud-based artificial intelligence system that allows it to analyse gestures, expressions and voice tones.The firm said people could communicate with it "just like they would with friends and family" and it could perform various tasks.The robot is linked to the Internet and can answer questions about weather and other subjects too.
It will go on sale to the public next year for 198,000 yen ($1,930; £1,150)

Labels:
human like robot.,
jaanese robot,
japan technology,
japan telecommunication,
japanese technology,
pepper,
softbank,
technology
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...