Tuesday, April 8, 2014

प्रधानमन्त्री शिंजो अबे शनिबार टोकियोमा आकस्मिक लुगा लगाई बाज़ार हिडे........


प्रधानमन्त्री शिंजो  अबे  शनिबार टोकियोको एउटा डिपार्टमेन्ट स्टोर मा आकस्मिक लुगा लगाई बाज़ार हिडे, अबे निहोमबाशी  मित्सुकोशी  डिपार्टमेन्ट स्टोर मा 8,000 येन  बराबर को  छ पुस्तकहरू किने, त्यसपछि जूता को एक जोडी, पनि किन्ने  कुल ४०,००० येन बराबरको शॉपिंग गरे  ।

जापान मा हालै ३% ले टैक्स बृध्दि भएको बेला ,प्रधानमंत्री को येस्तो गतिबिदिले उपभोक्ता हरु बस्तु उपभोग गर्न प्रेरित होस भन्ने कुरा को संकेत जनाएको छ|


No comments:

Post a Comment

लोकप्रिय समाचार