Saturday, April 5, 2014

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने....

बिश्वोमा चर्चित नेपालको पर्यटकिय गन्तब्य रुपमा परिचित अती रमाणिय घान्द्रुक गाउको सेरोफेरोमा छायाकन गरिएको गुरुङ चलचित्र "भ्रे" (पहुना) मे ३ तारिक बाट बिदेशको बिभिन्न ठाउँमा च्यारटी शो भइरहेको बेला  जापानको टोकियोमा चाही  आउदो मे महिनाको २५ तारिक तमु धी जापानको आयोजनामा प्रर्दशन गर्ने भएको छ ।

तमु धी जापानको आयोजनामा यही आउदो मे २५ तारिक आईतबार युनिभर्शल सिटी हलमा गुरुङ चलचित्र "भ्रे" पाहुना प्रदर्शन हुने जानकारी आयोजक समुहले दिएका  छन |


No comments:

Post a Comment

लोकप्रिय समाचार