Showing posts with label JAL. Show all posts
Showing posts with label JAL. Show all posts

Wednesday, September 24, 2014

कम्प्युटर भाइरस द्वारा जापान वायुसेवाको ७५०,००० ग्राहक को व्यक्तिगत डेटा चोरी .....

जापान वायुसेवा अंतर्गत को  माइलेज प्रोग्राम मेम्बर माँ रहेका करीब ७५०,०००   सदस्यहरूको व्यक्तिगत डेटा एक कम्प्युटर भाइरसले  गडबडी गरिएको हुन सक्ने  जापान वायुसेवा का अधिकारी हरु ले जनाएका छन |
सो  भाइरस १२ कम्प्युटर टर्मिनल फेला फेला परेको थियो |गत हप्ता शुक्रबार कम्प्युटर प्रणालीमा समस्या अनुभव पछि मात्र सो भाइरस पत्ता लगाएका थिए।
भाइरस कथित व्यक्तिगत जानकारी चोरी गारी  बाहिरि  सर्भरमा त्यसलाई पठाउने  कोड लेखिएको थियो । नाम, घर ठेगाना, फोन नम्बर र  इमेल  ठेगाना चोरी हुन सक्ने जापान वायुसेवा ले जनाएको छन |




Wednesday, September 3, 2014

जापानको हवाई जहाज उडान र अवतरण गर्ने बेला स्मार्ट फ़ोन र टेबलेट चलाउन पाउने...

सोमबार देखि लागु हुने गरेर जापानको हवाई जहाजमा लगाइएको विद्युतीय उपकरण को प्रतिबन्ध हटाइएको छ |
जहाज उड़न र अवतरणको बेल स्मार्ट फ़ोन,टेबलेट र अन्य विद्युतीय उपकरणको प्रतिबन्ध हटाई , जहाज उड़न र अवतरण गर्ने बेल फ्लाईट मोड मा रखे सामान्ये तरीका ले फ़ोन र अन्य उपकरण चलाउन पाउने प्रणाली मिलाइएको छ |

तर फ्लाईट मोड मा हुँने भएकोले कॉल र टेक्स्ट म्यासेज गर्न मिल्ने छैन|

थप जानकारी वीडियो मा हेर्नुहोस



Tuesday, July 8, 2014

जापान एयरलाइन्स (JAL) ले आतंरिक उड़ान मा वाई- फाई (Wi-Fi) इंटरनेट को सुविदा उपलब्द गराउने...

जापान एयरलाइन्स (JAL) ले आतंरिक उड़ान मा वाई- फाई (Wi-Fi) इंटरनेट को सुविदा उपलब्द गराउने भएको छ |  यो  नया सर्विसय  जुलाई २३ तारिक JAL SKY NEXT  बाट संचालित  टोक्यो (हनेदा) , ओसका (एटमी) फुकुओका र हकोडते मा  लगुहुँनेछ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |


लोकप्रिय समाचार