Showing posts with label computer hack. Show all posts
Showing posts with label computer hack. Show all posts

Wednesday, September 24, 2014

कम्प्युटर भाइरस द्वारा जापान वायुसेवाको ७५०,००० ग्राहक को व्यक्तिगत डेटा चोरी .....

जापान वायुसेवा अंतर्गत को  माइलेज प्रोग्राम मेम्बर माँ रहेका करीब ७५०,०००   सदस्यहरूको व्यक्तिगत डेटा एक कम्प्युटर भाइरसले  गडबडी गरिएको हुन सक्ने  जापान वायुसेवा का अधिकारी हरु ले जनाएका छन |
सो  भाइरस १२ कम्प्युटर टर्मिनल फेला फेला परेको थियो |गत हप्ता शुक्रबार कम्प्युटर प्रणालीमा समस्या अनुभव पछि मात्र सो भाइरस पत्ता लगाएका थिए।
भाइरस कथित व्यक्तिगत जानकारी चोरी गारी  बाहिरि  सर्भरमा त्यसलाई पठाउने  कोड लेखिएको थियो । नाम, घर ठेगाना, फोन नम्बर र  इमेल  ठेगाना चोरी हुन सक्ने जापान वायुसेवा ले जनाएको छन |




लोकप्रिय समाचार