Showing posts with label mount otake. Show all posts
Showing posts with label mount otake. Show all posts

Wednesday, October 1, 2014

अघिल्लो हप्ता जापानको ज्वालामुखी विस्फोटन मा परी मृत्यु हुँने को संख्या ४८.....

अघिल्लो हप्ता  जापानको ज्वालामुखी विस्फोटनमा परी मृत्यु हुँने को संख्या ४८ पुगेको छ |सो   ज्वालामुखी विस्फोटन जापानमा आएको ज्वालामुखी मध्यको  ८८ बर्ष येता कै सबै भन्दा ठूलो र दर्दनाक रहेको पुस्टि गरिएको छ |

विषालु ग्याँस र अर्को विस्फोट को डर ले गर्दा खोजी कार्य बुधबार देखी  बन्द गरिएको छ |शरद ऋतु को आनन्द उठाउने पर्वतारोहीहरु ले खचाखच भरिएको सो पर्वत को उचाई  ३,०६७  मिटर (१०,०६२ फुट) र टोकियोको २०० किलोमीटर  (१२५  माइल) पश्चिम मा पर्दा छ |

 थप जानकरी भिडियो मा हेर्नुहोस ।



Saturday, September 27, 2014

जापानको माउन्ट ओताके मा ज्वालामुखी विस्फोट ....


आज दिनको समयमा  माउन्ट ओताके मा ज्वालामुखी विस्फोट भएको छ । गीफु प्रान्नतमा स्तीत येस पहाडमा  दिउसो को समयमा विस्फोट भएको जापानको मिडियाहरुले जनाऐको छ।
थप जानकरी भिडियो मा हेर्नुहोस ।

लोकप्रिय समाचार