Wednesday, October 1, 2014

अघिल्लो हप्ता जापानको ज्वालामुखी विस्फोटन मा परी मृत्यु हुँने को संख्या ४८.....

अघिल्लो हप्ता  जापानको ज्वालामुखी विस्फोटनमा परी मृत्यु हुँने को संख्या ४८ पुगेको छ |सो   ज्वालामुखी विस्फोटन जापानमा आएको ज्वालामुखी मध्यको  ८८ बर्ष येता कै सबै भन्दा ठूलो र दर्दनाक रहेको पुस्टि गरिएको छ |

विषालु ग्याँस र अर्को विस्फोट को डर ले गर्दा खोजी कार्य बुधबार देखी  बन्द गरिएको छ |शरद ऋतु को आनन्द उठाउने पर्वतारोहीहरु ले खचाखच भरिएको सो पर्वत को उचाई  ३,०६७  मिटर (१०,०६२ फुट) र टोकियोको २०० किलोमीटर  (१२५  माइल) पश्चिम मा पर्दा छ |

 थप जानकरी भिडियो मा हेर्नुहोस ।



No comments:

Post a Comment

लोकप्रिय समाचार