इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Showing posts with label shahrukh khan. Show all posts
Showing posts with label shahrukh khan. Show all posts
Tuesday, August 26, 2014
Saturday, August 9, 2014
बलिवुड बादशाह शाहरुख खान नेपाल आउने
उनी कान्साई नेरोल्याक पेन्टस्का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित 'डान्स विथ डन' अफर ल्याएको छ। उनी दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ। 'शाहरुख खान हाम्रो कम्पनीका ब्रान्ड एम्बेसडर हुन्', नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्यप्रकाशले नागरिकन्युजसँग भने, 'उनी काठमाडौं आउने मिति कार्तिकका लागि निर्धारण गरिएको छ।'आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्।
Labels:
bollywood actor in nepal,
bollywood news,
king khan,
page 3,
page3,
shahrukh khan,
बलिवुड बादशाह शाहरुख खान नेपाल आउने
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...