Thursday, September 18, 2014

शिक्षा को सिलसिलामा जापानका राजकुमार अकिशिनोको जेठी छोरी राजकुमारी माको, लन्डन को लागि प्रस्थान...........

जापानका राजकुमार अकिशिनो  र राजकुमारी किको  को जेठी छोरी राजकुमारी माको (२२) स्नातकोत्तर तह को शिक्षा को सिलसिलामा हिजो बिहान हानेडा हवाई अड्डा बाट लन्डन को लागि प्रस्थान हुनुभएको छ |

राजकुमारी माको सेंट्रल इंग्लैंड मा  लीसेस्टर विश्वविद्यालयको   मुसोलोजी सब्जेक्ट मा स्नातकोत्तर तहमा अध्ययन गर्नुहुँनेछ| इंग्लैंड मा राजकुमारी  विद्यार्थीको छात्रावास मा बस्ने छिन|

राजकुमारी माको को  प्राथमिक शिक्षा  प्रतिष्ठित गकुशुिन  स्कूल मा भएको थियो भने २०१०  मा डबलिन  र २०१२  मा एडिनबर्गमा अंग्रेजी अध्ययन गर्नु भएको थियो |



No comments:

Post a Comment

लोकप्रिय समाचार