Monday, July 7, 2014

टोक्यो मा मंगलवार देखि नयाँ अन्तरिक्ष संग्रहालय खुल्यो ...

टोक्यो मा मंगलवार नयाँ अन्तरिक्ष संग्रहालय को उत्घाटन भएको छ | टोक्यो को 
डोमे सिटी कमर्शियल कॉंप्लेक्स , बुंक्यो वार्ड , टोक्यो मा हिजो प्रेस सम्मेलन गारी 
उत्घाटन गरिएको छ |
म्यूजियम को स्पेशल फीचर मा एउटा थिएटर सोरा( थिएटर  आकाश ) जून ११ मीटर  ठूलो छ जसमा अंतरिक्ष को वीडियो र फोटो हरु ठूलो स्क्रीन मा हेर्ने सकिनेछ|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |



No comments:

Post a Comment

लोकप्रिय समाचार