Showing posts with label softbank ceo. Show all posts
Showing posts with label softbank ceo. Show all posts

Tuesday, October 28, 2014

जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा ६२.७ करोड अमेरिकि डलर लगनी गर्ने....

यो बर्ष जापानको  दूरसञ्चार  कम्पनी  सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष बिस्वो भर नै चर्चामा रह्यो |

यही दोउरान जापान को सॉफ्टबैंकले संसारकै सबैभन्द ठुलो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म "मा  शेयर लगनी गरे  पछी  सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा शेयर लगनी  गर्ने भएको छ |

सॉफ्टबैंक ले मंगलवार जनाए अनुसार सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गर्नेछ्न्|जापानी दूरसञ्चार कम्पनी सॉफ्टबैंक ३०% भन्दा बडीको शेयर लगनी गरी  स्नप डिल डट कम मा सबैभन्दा ठूलो हिस्सेदार बन्ने छ्न्|स्नप डिल डट कम ले मुख्यत अन्लाईनमा  लुगा र इलेक्ट्रनिक्स सामान बेच्ने गर्दछ | हाल स्नप डिल डट कममा २.५ करोड अन्लाईन युजर छ्न्|

थप जानकारी भिडियो मा हेर्नुहोस् |

Wednesday, September 17, 2014

सॉफ्टबैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे. ...

 हिजो बाट जापान को प्रख्यात  दूरसञ्चार  कम्पनी  सॉफ्ट बैंक  का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका छन | गत हफ्ता बाट सॉफ्टबैंक कम्पनी 16 प्रतिशत ले वृद्धि भए यता मसयोषि जपानकै धनि मान्छे बन्न सफल भएका हुन|


बिल्लिनिओारे को यो दौड़ मा सॉफ्टबैंक कम्युनिकेशन का सीईओ ले फास्ट रिटेलिंग कारपोरेशन का  अध्यक्ष थदशी यनाइ लाई पछि पछि पार्दै बिल्लिनिओारे को यो दौड़ मा नंबर १ बन्न सफल भएका हुन |
ब्लूमबर्ग  बिल्लिओनैरेस का अनुसार मसयोषि सोन  संग अहिले  $ 16.6 अर्बको सम्पति रहेको छ |

लोकप्रिय समाचार