हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने नया अाई माक $२,४९९ रहनेछ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
.jpg)

No comments:
Post a Comment