Showing posts with label fireworks in japan. Show all posts
Showing posts with label fireworks in japan. Show all posts

Tuesday, October 14, 2014

जापानले गर्यो संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन.....


जापानिज  टेक्नीसियनले आतिशबाजीमा  नयाँ रेकर्ड  राख्न सफल भएको छ|  उत्तरपश्चिमी टोकियोको एक शहरमा संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन जापानिज  टेक्नीसियनले गरेको छ्  ।

४६०-किलोग्रामको  आतिशबाज उत्तरपश्चिमी टोकियोको साइतामा   प्रान्तको  कोनोसु   शहरमा शनिबार  भएको थियो।

छ सय हजार मानिसको भिडमा ,१५,००० अलग आतिशबाजी प्रद्रशन गरेको थियो|आतिशबाजी   शो ले  शरद ऋतुको  आकाश उज्यालो पारेको  थियो |

यो सुन्दर  आतिशबाजी भिडियो म हेर्नुहोस्

लोकप्रिय समाचार