Showing posts with label japanese festival. Show all posts
Showing posts with label japanese festival. Show all posts
Tuesday, October 14, 2014
जापानले गर्यो संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन.....
जापानिज टेक्नीसियनले आतिशबाजीमा नयाँ रेकर्ड राख्न सफल भएको छ| उत्तरपश्चिमी टोकियोको एक शहरमा संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन जापानिज टेक्नीसियनले गरेको छ् ।
४६०-किलोग्रामको आतिशबाज उत्तरपश्चिमी टोकियोको साइतामा प्रान्तको कोनोसु शहरमा शनिबार भएको थियो।
छ सय हजार मानिसको भिडमा ,१५,००० अलग आतिशबाजी प्रद्रशन गरेको थियो|आतिशबाजी शो ले शरद ऋतुको आकाश उज्यालो पारेको थियो |
यो सुन्दर आतिशबाजी भिडियो म हेर्नुहोस्
Labels:
fireworks,
fireworks in japan,
japanese festival,
japanese technology,
tech,
world heaviest fireworks
Thursday, July 17, 2014
जापान को क्योटो मा रथ तान्ने पर्व ....( गिओं पर्व )
क्योटो बासिन्दा ले जापानको पुरानो राजधानी क्योटोमा एक महिना
लामो गिओं (गर्मी महीना मा मनाहीने पर्व ) पर्व को एक उजागर सडकमा रंगी बिरंगी ध्वजा ले सजाई महोत्सव को सुरुवात गरेकाछन । २३ टोली ले सहबागिता जनउने भएका छन| यो ऐतिहासिक पर्व, रथ मा बसेका बालक ले (परंपरागत पोसक मा सजिएका बालक ) रथ बाटा गंतव्य को बाटो देखाउदछ |
परंपरागत आफ्नो जँन्म थलो को धुनमा झुमेर मनीषहरु यस रथ ले तान्ने गर्दा छ |
यो वर्षको तिहार 50 वर्ष मा पहिलो पटक 2 प्रमुख परेड यो पर्व मा हुनेछन्न|
लामो गिओं (गर्मी महीना मा मनाहीने पर्व ) पर्व को एक उजागर सडकमा रंगी बिरंगी ध्वजा ले सजाई महोत्सव को सुरुवात गरेकाछन । २३ टोली ले सहबागिता जनउने भएका छन| यो ऐतिहासिक पर्व, रथ मा बसेका बालक ले (परंपरागत पोसक मा सजिएका बालक ) रथ बाटा गंतव्य को बाटो देखाउदछ |
परंपरागत आफ्नो जँन्म थलो को धुनमा झुमेर मनीषहरु यस रथ ले तान्ने गर्दा छ |
यो वर्षको तिहार 50 वर्ष मा पहिलो पटक 2 प्रमुख परेड यो पर्व मा हुनेछन्न|
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस .....
Labels:
festival in kyoto,
fun place in japan,
good place to hang out in japan,
japan,
japan kyoto,
japanese festival,
kyoto
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...