Wednesday, September 24, 2014

जापानको सुईका कार्ड(Suica) अब अल निप्पोन एयरवेज(ANA) को घरेलु उडान मा चल्ने...

अक्टूबर १ तारिक बाट लागु हुँने गारी अल निप्पोन एयरवेजका(ANA) ग्राहक हरुले कुनै पनी  घरेलु आतंरिक उड़नमा पूर्वी  जापान रेलवे निगमको सुईका इलेक्ट्रॉनिक कार्ड (SUICA)बाट पैसा तिर्न मिल्ने बनाएका छन |
अल निप्पोन एयरवेजका(ANA) जापानमा   पहिलो पटक घरेलु उडानहरू मा भुक्तानीका  लागि विद्युतीय मुद्रा  चलाउने कंपनी बन्नेछ |

पास्मो (PASMO)  सहित यातायात सेवा-सम्बन्धित विद्युतीय मुद्राको आठ अन्य प्रकारका कार्ड  पनि विमान अनुसार,  अल निप्पोन एयरवेज (आना) घरेलु उडानहरूमा प्रयोगमा ल्याइने बताएका छन |
थप जानकारी वीडियो मा हेर्नुहोस .....

No comments:

Post a Comment

लोकप्रिय समाचार