सम्पर्क:
अन्जु: 07013253415
अनिल: 08012080800
बिक्रम: 08035754061
मिति ः १३ जुलाई, ६ बजे
समय ः साँझ ६ बजे
टिकट: ¥2500 ( िबद्यार्थी: ¥2000 )
स्थान ः मेगुरो कुमनी सेन्टर (0337111135)
१ सो मात्र भएको ले आफ्नो सीट समयमा नै सुरछित गर्नु होला | आशा छ तपाईहरुको उच्च सहभागीताको बीचमा कबड्डीको दोस्रो प्रर्दशन पनि सफल हुनेछ।
समय अभावको कारण औपचारीक कार्यक्रम गरिने छैन।(कबड्डी जापान प्रर्दशन युनिट)
Pictorial from Kabaddi- Nepali movie 1st screening in Japan
























No comments:
Post a Comment